"मन मनमा अथर्व, घर घरमा अथर्व "

संस्थाको संक्षिप्त चिनारी

वैक र विकासको क्षेत्रमा कामगरेर लामो अनुभव सम्हालेका केहि मानिसहरु र स्थानिय २६ जना समाजसेवीहरु मिलेर २०५६ चैत्र २१ गते ,अथर्व वचत तथा ऋण सहकारी संस्था लि.को स्थापना गरे । अथर्वका संस्थापकहरुको ध्यये अनुसार सामाजिक र आर्थिक विकासको क्षेत्रमा ,,अथर्व,, सस्थालाई समुदायको सामाजिक र आर्थिक विकासमा परिचालन गर्ने गरि अथर्वको स्थापना गरि कार्य आरम्भ गरिएको थियो । जस्को संस्थापक अध्यक्ष शालिग्राम शर्मा हुनुहुन्थ्यो र निरन्तर १४ वर्ष सम्म अथर्वको अध्यक्षता गर्नु भयो । यथार्थमा अथर्वका संस्थापकहरुले भविष्यको वैकको रुपमा अथर्वलाई आत्मसात गरेका थिए । त्यसैले अहिले पनि स्थापनाकालका सदस्यहरुले अथर्वलाई वैकको रुपमानै वुझ्ने गरेको पाईन्छ । (विस्तृत जानकारकिोलागी अथर्व स्मारिका ,सफलताको दश वर्ष,२०६५ माला १, हेर्न उपयुक्त हुनेछ ) स्थापना कालमा “सहभागी” नाम गरेको सामाजिक संस्थाले आफ्नै कार्यालय भएको ठाँउमा अथर्वलाई एउटा कोठा निशुल्क उपलब्ध गराउनका साथै अन्य थुप्रै सहयोग गरेको हुदा अथर्वको इतिहासमा चिरकाल पर्यन्त “सहभागी”संस्थाको नामलाई निर्विवाद रुपमा संझीरहनु पर्ने कुरालाई पनि नकार्न सकिदैन ।

Bharatprasad Dawadee

Bharatprasad Dawadee

President (अध्यक्ष)

Contract : 9855090387

Prem Prasad Dhakal

Prem Prasad Dhakal

Manager(व्यवस्थापक)

Contact : 9855081365

Nil Kantha Koirala

Nil Kantha Koirala

Saving Head/ सुचना अधिकारी

Contact : 9845922276 Email: nkkoirala@gmail.com

Thakur Prasad Dawdee

Thakur Prasad Dawdee

Loan Officer ( ‍ऋण अधिकृत )

Contact : 9855090386