निक्षेप

निक्षेप संकलनमा प्रदान गरीने ब्याजदर

(क) श्री अथर्व मुद्धती निक्षेप

अवधि १/१ महिनामा ब्याज लिंदा ३/३ महिनामा ब्याज लिंदा ६/६ महिनामा ब्याज लिंदा १/१ वर्षमा ब्याज लिंदा साँवा ब्याज एकमुष्ठ लिंदा
१ वर्ष १०%  १०.५%  ११%
२ वर्ष  १०.२५%  १०.७५%  ११%  ११.२५%  ११.५%

(ख) श्री अथर्व जेष्ठ नागरिक मुद्धती निक्षेप

अवधि १/१ महिनामा ब्याज लिंदा ३/३ महिनामा ब्याज लिंदा ६/६ महिनामा ब्याज लिंदा १/१ वर्षमा ब्याज लिंदा साँवा ब्याज एकमुष्ठ लिंदा
१ वर्ष  १०% १०.५%   ११%
२ वर्ष   १०.२५%   १०.७५%   ११%  ११.२५%   ११.५%

विशेष व्यवस्थाः यस खातामा १ महिनाको थप ब्याज प्रत्येक वर्षको दशैंमा उपलब्ध गराईने छ । साथै सदस्यहरुलाई अथर्व हस्पिटल प्रा.लि.मा २५% सम्म छुट सुविधा प्रदान गरिएको छ । 

(ग)  श्री अथर्व विशेष (अग्रीम ब्याज भुक्तानी) मुद्दती निक्षेप      
ब्याजदर प्रतिशत कैफियत
 ११%

न्यूनतम रू १,००,०००/- (एक लाख) देखि मुद्दती खाता संचालन गर्न सकिने,  समयावधी १ वर्ष र अग्रीम रूपमा ब्याज भुक्तानी गरिने ।

(घ) श्री अथर्व अवधि क्रमिक बचत खाता       
अवधि ६ महिना १ वर्ष २वर्ष देखि ५ वर्ष सम्म
 ब्याजदर  ६%  ६.५%  ७%
() श्री अथर्व साधारण बचत खाता       
ब्याजदर प्रतिशत कैफियत
५% देखि ७%  दैनिक माैज्दातमा ब्याज हिसाब हुने तथा त्रैमासिक रूपमा ब्याज पूँजीकृत गरिने ।
 साधारण बचत खातामा प्रदान गरिने ब्याजदर
सि.नं. निक्षेप मौज्दात(रु.) ब्याजदर
१. १,००० सम्म ०%
२. १,००१ देखि १०,००० ५%
३. १०,००१ देखि १,००,००० ५.२५%
४. १०,००० देखि ५,००,००० ५.५%
५. ५,००,००१ देखि १५,००,००० ६%
६. १५,००,००१ देखि ५०,००,००० ६.५%
७. ५०,००,००१ भन्दा माथि ७%
(छ) श्री अथर्व संस्थागत बचत खाता       
संस्थागत बचत खाताकाे ब्याजदर ७‍.५%

(संस्थागत खातामा खातामा प्रदान गरिने ब्याजदर विषेश गरी सहकारी संस्थाहरूलार्इ)

(ज) श्री अथर्व अनिवार्य बचत खाता       
समयावधी मासिक किस्ता रकम (रू) जम्मा हने रकम (रू) भक्तानी रकम (रू)
३ वर्ष २,०००/- ७२,०००/- ८८,०००/-
३ वर्ष ३,०००/- १,०८,०००/- १,३२,०००/-
 ३ वर्ष  ५,०००/-  १,८०,०००/-  २,२०,०००/-
 ३ वर्ष  १०,०००/-  ३,६०,०००/-  ४,४०,०००/-
  ३ वर्ष  १५,०००/-  ५,४०,०००/-  ६,६०,०००/-
३ वर्ष २०,०००/-  ७,२०,०००/-  ८,८०,०००/-
  ३ वर्ष  २५,०००/-  ९,००,०००/-  ११,००,०००/-