शेयरसदस्य विवरण

संस्थाको चालु आ.व. ०७४/०७५ मा विवरणमा उल्लेखित शेयर सदस्यहरु रहेको अवगत गराउँदछौं ।

विवरण सदस्य संख्या शेयर रकम शेयर प्रतिशत
पुरूष १०,३२१ २३,४३,४१,८००.०० ५६.१६
महिला ८,१२० १५,३८,९३,१००.०० ३६.८८
संघ संस्था ४८४ २,९०,१५,०००.०० ६.९५
जम्मा १८,९२५ ४१,७२,४९,९००.०० १००.००